२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालाजुमा एक किशोरी मृत फेला, दुई पक्राउ

अ+ अ-

काठमाडौं । काठमाडौंको बालाजुमा १६ वर्षीय किशोरी मृत फेला  परेकी छन् । त्रिपुरेश्वको सुकुम्वासी बस्तीमा बस्दै आएकी जेनी तामाङ परेकी हुन् ।

महानरीय प्रहरी परीसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जन्मदिन मनाउन प्रेमीको कोठामा जन्मदिन मनाउन गएकी थिइन् । उनी कोठामा पुग्दा उनीसँग प्रविना नगरकोटी टिभी हेरिरहेकी थिइन् । प्रविना पनि भीमकी प्रेमिका भएको प्रहरीले बताएको छ ।

आफ्नो प्रेमीको कोठामा अर्कै केटीलाई देखेपछि जेनी र प्रविनाबीच विवाद झगडा भएको र जेनीले शौचालयमा गएर झुण्डिए आत्महत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ । जेनीको प्रेमी भीमले दिएको बयान अनुसार उनी शौचालय गएर झुण्डिएको अवस्थामा भेटीएको बताइएको छ ।

पछि उनीहरु दुवैले प्रहरीलाई खबर नगरी जेनीलाई अस्पताल लगेको बताएका छन् । अस्पताल लैजाँदा जेनीको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

जेनीले झुण्डिएरै आत्महत्या गरेको भीम र प्रविनाले साबिती बयान दिएका छन् ।

उनीहरु दुवैमाथि कर्तव्य दुरुत्साहनमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।