२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचनाको हकसम्बन्धी विधेयक पारित

अ+ अ-

हेटौँडा । प्रदेश नं–३ को प्रदेशसभा अन्तर्गत रहेको प्रदेश मामिला समितिले सूचनाको हकको व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । समितिको आज बसेको बैठकले उक्त विधेयक समितिमा पारित गरेर प्रदेशसभामा लैजाने तयारी गरेको हो ।

यसैबीच प्रदेशसभाका विभिन्न समितिमा छलफलका लागि रहेका ५ वटा विधेयकमा दफावार छलफल चलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । उनका अनुसार आगामी भदौ ८ गते बस्ने प्रदेशसभाको बैठकमा केही विधेयक पारित गर्न छलफलका लागि ल्याइने भएको हो ।

प्रदेश सरकारले विसं २०७६/७७ का लागि ल्याइएको नीति कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार एकीकृत कृषि कार्यक्रम, पर्यटन क्षेत्रको विकास, राष्ट्रिय गौरव आयोजनाको निमार्ण गर्ने र प्रदेशका केही जिल्लामा नयाँ औद्योगिक क्षेत्रको स्थापनाका लागि तत्काल कार्ययोजना तर्जुमा गरी लागू गर्नेतर्फ प्रयास जारी रहने र दृृढताका साथ कार्यन्वय गर्ने लक्ष्य राखिएको सचेतक फुयाँलले बताए ।