९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन विधेयकमाथि छलफल प्रस्ताव पारित

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘वन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित उक्त विधेयक, छलफलका लागि सदनमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा बहुमतले सदस्यद्वारा पारित गरिएको हो ।

मन्त्री बस्नेतले निजी वनको विकास र प्रवर्द्धनका लागि विधेयक महत्वपूर्ण रहेको स्पष्टोक्ति दिए । सांसद नारायणप्रसाद मरासनी, कृष्णभक्त पोखरेल, दिव्यमणि राजभण्डारी, मेघमणि चौधरी र छक्कबहादुर लामाले विधेयक सकारात्मक रहेको बताए । प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते दिउँसो १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस