१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनको मूल्य घट्यो, आज कतिमा कारोवार हुदैछ ?

अ+ अ-

काठमाडौं । प्रतितोला सुनको मूल्य अघिल्लो दिनको अपेक्षा दुईसय रुपियाँले घटेको छ । आईतबार सुनको मूल्य प्रतितोला ७० हजार चार सय रुपियाँमा कारोबार सुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७० हजार छ सय रुपियाँमा भएको सुनको कारोबार आईतबार ७० हजार चार सय रुपियाँमा सुरु भएको छ ।

असोज २७ गते प्रतितोला ७० हजार रुपियाँमा सुनको कारोबार भएको थियो । त्यसपछि वृद्धि हुँदै शुक्रबार ७० हजार छ सय रुपियाँसम्म पुगेको थियो । त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार एक सय रुपियाँमा कारोबार सुरु भएको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला ८५० रुपियाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला ८५० रुपियाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस