‘सुनको २५ किलोको विक्री सीमा र वितरण प्रक्रियालाई व्यवहारिक बनाउन आवश्यक’ : अर्थ सचिव
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमवार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले...