९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित

अ+ अ-

चिप्लेढुङ्गा । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सो कार्यालयको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्दै मतदाता नामावली, निर्वाचन सामाग्री, मतपत्रको डिजाइन, मतदाता शिक्षा, विभिन्न समिति गठन, आचारसंहिता निर्देशिकालगायत सम्पूर्ण निर्वाचनका कार्य अगाडि बढिरहेको बताए।

निर्वाचन सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण हुने भएकाले सोहीअनुसारको सहयोगको अपेक्षा गरिएको उनको भनाइ थियो । विशेष गरी आचारसंहितालाई बढी कडाइका साथ पालना गराउन मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता जिल्ला समिति गठन गरिएको बताउँदै उनले यही कात्तिक २० गते पत्रकार सम्मेलन गरी निर्वाचनका गतिविधिबारे जानकारी दिइने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले निर्वाचनमा हुन सक्ने सुरक्षा खतरालाई कडाइका साथ निगरानी गरेर भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष रुपमा चुनाव सम्पन्न गर्न सुरक्षा योजना बनाएर लागु गरिने बताए ।

गण्डकी प्रदेश आन्तरिक मामिला सचिव किरणराज शर्माले जिल्ला एकीकृत सुरक्षा योजनासहित विधिवत् र सूत्रबद्ध पद्धतिमार्फत निर्वाचन सम्पन्न गरिने बताए ।

कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता तथा ३२ स्थल र ८२ केन्द्र रहेको कास्कीका निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस