२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अकुपाइ टुँडिखेल’ : तीन हजार जनाको मानव साङ्लोले घेरियो टुँडिखेल

अ+ अ-

काठमाडौं । अतिक्रमित टुँडिखेल बचाउन मानव साङलोले टुँडिखेल घेराउ गरिएको छ । सरकारलाई टुँडिखेल बचाउने दबाब दिन विश्व स्वतन्त्र दिवसमा ‘अकुपाइ टुँडिखेल’ नाम दिइएको अभियानमा तीन हजार जनाको मानव साङ्लो बनाई टुँडिखेल घेराउ गरिएको हो ।

शनिबार बिहान टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियन्ताहरुले साँस्कृतिक झाँकीसहित टुँडिखेल घेराउ गरेका हुन् ।

सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको सुरुवात गरेको अभियन्ताको भनाइ छ । अभियानको पहिलो प्राथमिकता टुँडिखेलमा रहेको अस्थायी संरचना हटाउनु रहेको बताए।

अभियन्ताहरुले टुँडिखेललाई खुल्ला पार्क बनाउनु पर्ने धारणा  राखेका छन्।

संविधानको धारा ४८ (३) मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने कर्तव्य भएकाले अभियन्ताहरुले सो कर्तव्यको पालना गरेको बताए ।

अभियानमा नागरिक समाज, विद्यार्थी, कलाकार, राजनीतिक पार्टी तथा जनप्रतिधिको उपस्थिति रहेको थियो ।