२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार स्वर्ण विजेता गौरिका सिंहले ५९ लाख पाउने

अ+ अ-

काठमाडौं । गौरिका सिंहले दक्षिण एसियाली खेल (साग) मा ४ स्वर्ण जितेवापत ५९ लाख रुपैयाँ पाउने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दुई भन्दा बढी स्वर्ण जित्नेहरुलाई ११ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री एक मात्र स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ दिने बताएका छन् ।

गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कास्य जितेका कारण ११ लाखको दरले ५९ लाख पाउनेछिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने बताए ।

चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजततको ६ लाखका दरले १२ लाख । तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा ३ लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन् ।उनी नेपाल आर्मीमा आबद्ध छिन् ।

टिम इभेन्टमा भएका कमजोरीलाई थप प्याकेज बनाएर सोच्न सकिने उनको भनाई थियो । उनले भने, ‘टिममा पाँच लाख अलि कम भए जस्तो देखियो ।

तर फुटबलमा २३८५ लाख गर्दा त १ करोड माथि हुन्छ । गोल्ड मेडल त एउटै काउन्ट हुन्छ । अझ पनि टिम इभेन्टमा कमजोरी छ भने थप प्याकेजबारे सोच्न सकिन्छ ।’