२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्याक्टरको ठक्‍करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु, एक घाइते

अ+ अ-

दाङ । ट्रयाक्टरको ठक्‍करबाट तुलसीपुरस्थित तुलसी आवासीय मावि कक्षा ८ की छात्रा विजिता केसीको मृत्यु भएको छ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरबोट सडकखण्डको गोदामघर नजिक बिहीबार बिहान ट्याक्टरले ठक्‍कर दिँदा स्कुल जाँदै गरेकी १३ वर्षीय छात्रा विजिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

रा १ प १४३५ नम्बर ट्याक्टरको ठक्‍करबाट विजितासँगै हिँड्दै गरेकी १४ वर्षीया मनिषा वली भने घाइते भएकी छिन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते मनिषा कक्षा ८ की छात्रा हुन्। तीव्र गतिमा आएको ट्रकले स्कुल जाँदै गरेकी विजितालाई ठक्‍कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी हरिहरनाथ योगीले जानकारी दिए।

गम्भीर घाइते भएकी विजितालाई उपचारका राप्ति अस्पताल तुलसीपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनापछि मृतकका आफन्त, विद्यार्थी र स्थानीयले सडक अवरुद्ध पारेका छन्।

ट्रक र चालककलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।