२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठोरी गाउँपालिकाको डोज र चालक नेपाली सेनाको नियन्त्रणमा

अ+ अ-

काठमाडौं । पर्साको ठोरी गाउँपालिकाको स्वामित्वमा रहेको डोजर चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले सोमबार नियन्त्रणमा लिएको छ ।

वडा नम्बर २ मा सडक स्तरोन्नतिका लागि ठुटेखोलाबाट ग्राभेल लोड गर्दै गरेको अवस्थामा नेपाली सेनाको इच्छानगर पोष्टमा कार्यरत नेपाली सेनाले डोजरसहित चालकलाई नियन्त्रणमा लिएको वडा सदस्य श्यामहरि शर्माले जानकारी दिए ।

माथिको आदेश भन्दै सेनाले सडक स्तरोन्नतिका लागि प्रयोग भइरहेको डोजर र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । गाउँपालिकाको डोजर र चालकलाई नियन्त्रणमा लिएर इच्छानगर पोस्टमा राखेको उनले बताए ।

‘वडा-२ मा करिब २/३ दिन अघिदेखि गाउँपालिकाले सडक स्तरोन्नतिको काम गर्दै आइरहेको छ, ‘गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले भने, ‘स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरेर नै जनताको सुविधाका लागि बाटोघाटो बनाइरहेको समयमा सेनाले हस्तक्षेप गर्नु दु:खद् छ । डोजरसहित चालक नियन्त्रणबारे चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझ्ने प्रयास भइरहेको छ ।’

चितवन राष्ट्रिय निकुञ्जले भने स्थानीय तहले प्रक्रिया नपुर्याइ नदीजन्य पदार्थ उत्खनन् गरिरहेको भन्ने प्रारम्भिक सूचनाको आधारमा डोजर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । यसबारे थप जानकारी लिनका लागि रेन्जरसहितको टोली भोलि ठोरी जाने कसराले जनाएको छ ।