२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन पिइएमा नासुको तयारी कक्षा सुरु, न्यूनतम शुल्कमा गुणस्तरीय पढाई

अ+ अ-

काठमाडौँ । लोक सेवा तयारी कक्षा सञ्चालनमा ल्यााएको प्रशासन–पिइएले मंगलबारदेखि नायव सुब्बा (नासु) को तयारी कक्षा सुरु गर्ने भएको छ ।

प्रशासन–पिइएद्वारा सोमबार नासु तयारीका लागि आयोजना गरिएको अभिमुखीकरण कक्षामा उपस्थित युवायुवतीहरूको मागलाई सम्बोधन गर्दै आज ९मंगलबार० नै नियमित कक्षा सञ्चालन गर्न लागेको हो ।

निजामती सेवामा युवाहरूको बढ्दो आकर्षणसँगै मध्यमवर्ग विद्यार्थिहरूलाई मध्यनजर गर्दै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिने गरी कक्षा सञ्चालन सुरु गरेको प्रशासन–पिइएले जनाएको छ ।

पढाईसँगै कामकाजी युवायुवतिहरुलाई मध्यनजर गर्दै बिहान, दिउँसो र बेलुकी गरी तीन समयमा कक्षा सञ्चालन हुने प्रशासन–पिइएका कोर्डिनेटर उदयराज ढकालले बताए ।

कक्षा सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ, ढकालले भने, अनुभवी, विषय विज्ञ शिक्षकहरूद्वारा आफ्नै पर्याप्त पार्किङ क्षमता भएको सुविधा सम्पन्न भवनमा न्यूनतम शुल्कमा पढाउँछौ ।

उचित वातावरण र अनुभवी प्रशिक्षक नै प्रशिक्षार्थीको सफलताको कडी भएको बताउँदै आफूहरूले गुणस्तरीयतालाई नै पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ ।

प्रशासन–पिइएले गत सातादेखि अधिकृतको कक्षा सुरु गरिसकेको छ ।