काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।
उनले ४ सय ८८ फरक मतान्तरले विजयी हात पारेका हुन् । राधेश्यामले ५२९२ मतभार प्राप्त गरे । समाजवादी पार्टीका उम्मेदवार रामप्रित पासवानले ४७०४ मतभार प्राप्त गरे ।