काठमाडौँ । सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान पक्का गरेको छ ।
विजेता टोली प्लेअफमा पुग्ने खेलमा सुदूरपश्चिमले काठमान्डुलाई हराएको हो ।