काठमाडौँ । नेपालस्थित कोरियन दूतावास नजिक आगलागी भएको छ । ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको प्रहरलिे जनाएको छ ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
आगलागी विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।







