२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार नियुक्ति प्रतिस्पर्धाबाट गर्न कृषि प्राविधिकको माग

अ+ अ-

काठमाडौँ । कृषि प्राविधिकहरूले करार सेवालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा काठमाडौँ कृषि प्राविधिक सङ्घर्ष समिति मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले प्रदेश स्तरीय करार सेवा राजनीतिक आधारमा नभई पारदर्शी ढङ्गले प्रतिस्पर्धामार्फत गराउनु पर्ने बताएका हुन् ।

उनीहरूले लोक सेवा विज्ञापन नहुँदा परीक्षाको तयारीमा रहेका युवाहरू हदबन्दीको समस्यासमेत झेल्नु परिरहेको बताउँदै उक्त विषम परिस्थितिमा तत्काल सरकारको ध्यानाकर्षणसमेत
गरेका छन् ।

वर्षेनी सय वटा क्याम्पसबाट दुई हजार जना कृषि प्राविधिकहरू उत्पादन भइरहेको तर त्यसको खपत देशभित्र हुन नसक्दा बिदेशिन बाध्य भएको उनीहरूको भनाई छ ।