१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९ वर्षदेखि नक्कली प्रमाणपत्रको आधारमा शिक्षक, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौं । १९ वर्षदेखि नक्कली प्रमाण पत्रको आधारमा शिक्षण पेशामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराका एक शिक्षिका विरुद्ध मुद्दा दायर गरेको छ ।

डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमकी राहत दरबन्दीमा कार्यरत शिक्षिका कलापति कुमारी शर्मा भन्ने कलापति देवी अवस्थीको शैक्षिक योग्यतको प्रमाण पत्र नक्कली रहेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शिक्षिका अवस्थीले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय इलाहाबादबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी ०५७ सालदेखि शिक्षण पेशा गर्दै आएको खुलेको छ ।

उनी भुमिराज प्राथमिक स्कुलकी प्रधानाध्यापक समेत रहेको अख्तियारले जनाएको छ ।

निजी स्रोतमा काम गर्दै आएकी उनले ०६२ सालदेखि राहत शिक्षकको दरबन्दीमा नियुक्त भइ सरकारी सेवाको लाभ समेत लिएकोले उनी विरुद्द अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अवस्थी विरुद्द भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५७ को दफा १६ को उपदफा १ अनुसारको कसूर गरेको ठहर भएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा २ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाह हुने गरी मागदाबी लिइ आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस