शिक्षा ऐनलाई अन्तिम रूप दिन सातै प्रदेशमा संवाद, मस्यौदा तयारी अघि बढाइँदै
काठमाडौँ । सरकारले लामो समयदेखि अघि बढ्न नसकेको शिक्षा ऐन निर्माणलाई प्राथमिकतामा राख्दै त्यससम्बन्धी मस्यौदा तयारीको कामलाई तीव्रता दिएको छ। प्रस्तावित कानुनी व्यवस्थालाई व्यवहारिक र सरोकारवालामैत्री बनाउन शिक्षा तथा खेलकुद...