२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँसभाबाट वडा विभाजनको प्रस्ताव पारित

अ+ अ-

जाजरकोट । कुशे गाउँपालिकाको सातौं गाउँसभाले वडा विभाजनको प्रस्ताव पारित गरेको छ । वडा नम्बर २ र ५ लाई विभाजन गरेर थप दुईवटा वडा बनाइने प्रस्ताव पारित गरिएको हो ।

कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित कुशे गाउँपालिकाको ठूलो भूगोल र धेरै जनसंख्या भएका कारण सेवा प्रवाहमा समस्या भएकाले वडा टुक्र्याउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् । उनका अनुसार गाउँपालिकाको दुईतिहाइ बहुमतले वडा विभाजनसम्बन्धी प्रस्ताव पारित गर्दै प्रदेश सरकारमा पठाएको छ।

प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले वडा विभाजनको निर्णय गर्नेछ। हाल वडा नम्बर २ को जनसंख्या ३ हजार ५ सय ४२ र ५ को जनसंख्या ३ हजार ६ सय ९६ छ। गाउँसभाको निर्णयलाई संघीय सरकारले स्वीकृत गरे कुशेमा वडाको संख्या ११ पुग्नेछ।