२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टिसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ८२

अ+ अ-

काठमाडौँ । बाँकेको नेपालगन्जमा थप सात जना कोरोना सङ्क्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना सङ्क्रमित बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलवार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरू सबैको स्वास्थ्य सामान्य छ ।

यसअघि बाँकेमा एकै दिन १५ जना सङ्क्रमित फेला परेका थिए । सङ्क्रमितको सङ्ख्या बढेपछि नेपालगन्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।