१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली–दाहालको १५ पृष्ठको साझा प्रस्ताव स्थायी समितिमा लगिँदै (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले साझा प्रस्ताव तयार गरी स्थायी समितिमा लैजाने तयारी गरेका छन् । बुधवार बालुवाटारमा करिब तीन घण्टा लामो छलफल गरी दुबै अध्यक्षले प्रस्तावलाई अन्तिम रूप दिएका हुन् ।

अध्यक्ष द्वयले तयार पारेको प्रस्तावमा नेकपा कार्यदलले बुझाएको नेकपा आन्तरिक विवाद समाधान प्रतिवेदन र सचिवालय सदस्यहरूले राखेको सुझावलाई समेटिएको छ । प्रस्ताव १५ पृष्ठको तयार पारिएको छ ।

शुक्रवार स्थायी समिति बैठक बस्दै छ । उक्त बैठक समक्ष प्रस्ताव पेस हुनेछ । प्रस्तावमा पार्टी एकताको महत्त्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्ष द्वयको कार्य विभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकता बाँकी काम सम्पन्न गर्ने, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लगायतका कुराहरू राखिएको छ ।

नेकपा भित्रको विवादका कारण स्थायी समिति तथा सचिवालय बैठक पनि स्थगित हुँदै आइरहेको छ । अध्यक्षद्वयबीच पटक पटक वार्ता हुँदा पनि विवाद समाधान हुन सकेको छैन । गत असार १० देखि बसेको बैठक बिचमा ओलीको राजीनामा मागिएपछि साउन १३ यता स्थायी बैठक अवरुद्ध भएको थियो। १३ साउनमा ओली पक्षले रोक्ने र दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राख्ने क्रम चलेपछि विवादले उग्र रूप लिएको थियो।

प्रस्ताव पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस