८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीद्धारा राजस्थान रोयल्स १३ रनले पराजित

अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को दिल्ली क्यापिटल्सद्धारा राजस्थान रोयल्स पराजित भएको छ ।

बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो ।

दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे । जोस बटलरले २२ रन बनाए । उनलाई नोर्कियेले बोल्ड गरे । त्यसपछि आएका कप्तान स्टिभ स्मिथले खराब खेल खेले । उनी एक रनमा क्याचआउट भए ।

त्यसपछि आएका सन्जु स्यामसन र बेन स्टोक्स मिलेर १०.३ ओभरमा स्कोर ६ रनसम्म पुर्याए । यहीँनेर बेन स्टोक्स तुसार पाण्डेको बलमा ललित यादवबाट क्याचआउट भए । राजस्थानको चौथो विकेट पनि लगत्तै खस्यो । सन्ज स्यामसन १८ बलमा २५ रन बनाएर आउट भए । उनलाई अक्षर पटेलले बोल्ड गरे ।

अघिल्लो म्याचमा केबल २६ बलमा नटआउट ४२ रन बनाएर हैदरावादलाई हराउनेवाला रियान पराग पनि अक्षर पटेलको बलमा रन आउट भए । त्यसपछि दिल्लीलाई ठूलो सफलता रोबिन उथप्पालाई आउट गरेपछि मिल्यो । एनरिक नोर्कियले उथप्पालाई बोल्ड गरे । उथप्पा २७ बलमा ३२ रन बनाएर पेभेलियन फर्किए ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २२ रन आवश्यक थियो । तर युवा बलर तुषार देशपाण्डेले केबल ८ रन दिए र श्रेयस गोपालको पनि विकेट लिए ।

प्रतिक्रिया दिनुहोस