२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुख्खा बन्दरगाह निर्माणका लागि समन्वय गर्न विभिन्न मन्त्रालयलाई निर्देशन

अ+ अ-

काठमाडौं । सरकारले चोभारस्थित सुख्खा बन्दरगाह एवं अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणमा आवश्यक पर्ने आवश्यक पर्ने जग्गा छुट्याइ वनले ओगटेको क्षेत्रको मञ्जुश्री पार्क समेत निर्माणका लागि सहयोग गर्न वन मन्त्रालयलाई आग्रह गरेको छ ।

मुख्य सचिवको अध्यक्षमा चोभार सुख्खा बन्दरगाह एवं अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण सम्बन्धमा बसेको बैठकले त्यस क्षेत्रमा निर्माणाधिन अनधिकृत रुपमा अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै निर्माण कार्यका लागि वातावरणीय प्रभाव मूल्यांकन गरी स्थानीय निकायसँग समन्वय गर्न वातागरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

0 Comments