२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशमा देउसीभैलो खेल्न नपाइने

अ+ अ-

खलङ्गा । नजिकिदै गरेको पर्व तिहारको विशेष विशेष्ताको रुपमा लिइने देउसीभैलो यस बर्ष कर्णाली प्रदेशमा खेल्न नपाइने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहारमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसीभैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो ।

बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने समेत गरेको हो । कोरोना रोगको सङ्क्रमण दिनप्रतिदिन समुदायमा फैलिएकाले नियन्त्रण र उपचारमा कठिन हुने भन्दै बैठकले सरोकारवाला निकायलाई तदारुकताका साथ नियन्त्रणमा खटाउने व्यवस्था मिलाउन कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

बदलिँदो मौसम, नजिकिएको तिहार, छठ र प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड-१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिएको प्रदेश विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोभिड सङ्क्रमण अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आंकलन गरेर नियन्त्रण र उपचारको योजना अर्को बैठकमा पेश गर्न भनिएको छ ।