१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्छ : प्रवक्ता श्रेष्ठ

अ+ अ-

काठमाडाौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टी सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत सचिवालय बैठक पूर्वनिधारित समय अनुसार बालुवाटारमा बस्ने जानकारी दिएका हुन् ।

यस अघि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठककै समयमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । तर लगतै प्रधानमन्त्री ओलीले उक्त मन्त्रिपरिषदको बैठकको समयलाई एक घण्टा पछि सारेका छन् ।

गत कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकले बुधवार (आज)का लागि सचिवालय बैठकको समय निर्धारण गरेको भए पनि सोही समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक डाँकेका थिए ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक सर्‍यो

सम्बन्धित समाचार : नेकपा सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

प्रतिक्रिया दिनुहोस