२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाखमा चुनाव हुँदैन, देश अँध्यारो सुरुङमा फसिसक्यो : बाबुराम 

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव हुन नसक्ने बताएका छन् ।  डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै वैशाखमा चुनाव नहुने दाबी गरेका हुन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरे सँगै विरोधस्वरुप  डा. भट्टराईले सो कुरा बताएका हुन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङमा फसिसक्यो, संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दिगो उपचार राजनीतिक नै हो : १. सङ्गठित/एकीकृत/सशक्त जनप्रतिरोध २. प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोगसहिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)’