१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनको मुल्यमा सामान्य गिरावट

अ+ अ-

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ६०० ले बढेर शुक्रबार फेरि घटेको हो ।

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो भने बिहीबार ९३ हजार १०० रुपैयाँ कायम थियो ।

तेजाबी सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यसदिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो १५ रुपैयाँले महँगिएको थियो ।

प्रतिक्रिया दिनुहोस