९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना संक्रमणमुक्त

अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो सहित नेपालमा हालसम्म २ लाख ७५ हजार ५१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी आज ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कसैको पनि ज्या गएको छैन । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १४ रहेको छ ।

हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस