२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करोडौँको स्रोत नखुलेपछि नक्कली यातायात व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यातायात व्यवसायीको भेषमा आर्जन गरेको करोडौँ रुपैयाँको स्रोत नखुलेका एक नक्कली यातायात व्यवसायी र उनकी श्रीमतीविरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।

रामबहादुर लामा र उनकी श्रीमती कान्छी लामाले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएपछि विभागले ७ करोड १२ लाख ८१ हजार ७ सय २७ रुपैयाँ ६७ पैसा बिगो र त्यसको दोब्बर जरिवाना दाबी गर्दै मुद्दा दायर गरेको हो ।

त्यसै गरी गैर कानुनी सम्पत्ति र आर्जनको स्रोत लुकाउन विभिन्न हर्कत् गरेको अभियोगमा निजहरूलाई ६९ लाख ५० हजार पाँच सय बिगो कायम गरी दोब्बर रकम जरिवाना समेत माग गरिएको छ । विभागले उनीहरूलाई २ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ भने सम्पूर्ण चल अचल सम्पत्ति जफत हुन माग दाबी गरेको छ ।