जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सूचना
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा आवश्यक सोधपुछका लागि जयवीर सिंह देउवालाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र उपस्थित नभए कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको...