२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४३ लाख नगद र ९ थान छड्के तिलहरीसहित एक पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशललाई नागढुङ्गा चेकप्वान्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिवार साँझ तुल्सीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३ ०१००६ख ०९१२ नम्बरको यात्रुवाहक बसबाट कार्टुनमा बेरेर राखिएको अवस्थामा नौ थान छड्के तिलहरी र ४३ लाख रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

बरामद भएको रुपैयाँ र ९ थान छड्के तिलहरीसहित सन्दिप कौशललाई प्रहरी वृत्त थानकोटमा राखी अनुसन्धान भइरहेको छ ।