२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवाद्वारा कुँवरको निधनप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौंँ, त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले आज शोेक विज्ञप्तिमार्फत नेपाल टे«ड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको निधनको खबरले आफूलाई अत्यन्तै दुःखित तुल्याएको जनाउँदै उनीप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा दल र आफ्नातर्फबाट समवेदना व्यक्त गरेका छन् ।

कुँवर स्थानीय तह निर्वाचन २०७४ सालमा पार्टीका तर्फबाट पोखरा महानगरपालिकाका प्रमुखका उम्मेदवारसमेत हुन् । कुँवरले कांग्रेसको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको श्रमिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टी र नेपालको ट्रेड युनियन आन्दोलनमा अपूरणीय क्षति पुगेको पार्टी कार्यालयले जनाएको छ ।