१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इर्डोगानको विपक्षमा लागेको आरोपमा पक्राउ

अ+ अ-

इस्तानबुल । इस्तानबुल प्रहरीले बुधबार गत आइतबार टर्कीमा सम्पन्न जनमत सङ्ग्रहमा ‘हुन्छ’ भन्ने पक्षको विरुद्ध प्रदर्शनमा लागेका १६ वामपन्थी कार्यकर्तालाई पक्राउ गरेको छ ।

टर्कीमा गत आइतबार राष्ट्रपति इर्डोगानको शक्ति बढाउने उद्देश्यले सम्पन्न जनमत सङ्ग्रहमा अत्यन्त झिनो मतको अन्तरमा इन्र्डोगानको पक्षमा जनमत सङ्ग्रहको परिणाम आएको थियो ।

प्रहरीद्वारा सरकारको विरोधका लागेका ३८ जना व्यक्तिलाई पक्राउको आदेश जारी गरेकोमा हाल १६ जना मात्र पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

गत आतइबार सम्पन्न जनमत सङ्ग्रहपछि नै इस्तानबुल र छिमेकमा पर्ने स्थानहरूमा इर्डोगान विरुद्धका प्रर्दशन भइरहेका छन् । मतदान प्रक्रियामा धाँधली भएको विपक्षीहरूले आरोप लगाएका छन् ।

संविधानमा नै राष्ट्रपतिको भूमिका परिवर्तनका लागि हुने गरी संशोधन गर्नसक्ने राष्ट्रपतिलाई अधिकार दिइने ‘हुन्छ या हुँदैन’ भन्ने विषयलाई लिएर यस जनमत सङ्ग्रह भएको थियो ।

आइतबार भएको जनमत सङ्ग्रहमा इर्डोगानाको पक्षमा ५१.४१ प्रतिशत मत परेको निर्वाचन अधिकारीहरूले प्रष्ट गरेका थिए । तर प्रमुख विपक्षी पार्टी रिपब्लिकन पिपुल्स पार्टी ९सीएचपी० ले सर्वोच्च निर्वाचन आयोगलाई औपचारिक रूपमा यस जनमत सङ्ग्रहको परिणाम रद्द गर्न अनुरोध गरेको छ ।

त्यसैगरी टर्कीका विपक्षी नेताहरूले पनि यस जनमत सङ्ग्रहको वैधानिकताको विषयमा प्रश्न उठाएका छन् ।

यस जनमत सङ्ग्रहमा आपूm विजयी भएकोमा अत्यन्त उत्साहित भएका राष्ट्रपति इर्डोगानका समर्थकले यस विजयबाट इर्डोगानलाई अर्को १२ वर्षसम्म राष्ट्रपति पदमा अवस्थित रहने गरी संविधान परिवर्तन गर्नसक्ने बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस