१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा पछिल्लो कारबाहीमा ४७ तालिवान लडाकुको मृत्यु

अ+ अ-

काबुल(एजेन्सी) । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४७ जना तालिवान लडाकूहरु मारिएका अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

“अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) ले देशका केही क्षेत्रमा गरेको सुरक्षा कारबाहीका क्रममा शान्ति र स्थिरताका शत्रुका रुपमा रहेका आतङ्ककारीहरु मारिएका छन्,” रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत २४ घण्टाको अवधिमा भएको यस कारबाहीका क्रममा अन्य ११ जना घाइते र एक पक्राउ परेको पनि दैनिक सुरक्षा कारबाहीको ताजा विवरण सार्वजनिक गर्ने शिलशिलामा रक्षा मन्त्रालयले जनाएको छ ।

देशभरका ३४ प्रदेशहरु मध्ये १३ प्रदेशमा जारी यस कारबाहीको क्रममा ती आतङ्ककारी मारिनु साथै विभिन्न ठाउँमा विस्फोटनका लागि राखिएका ३१ ओटा बम तथा विस्फोटक पदार्थहरु सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।

तालिवानीहरुको नेतृत्वमा अफगानिस्तानमा निरन्तर हिंसात्मक क्रियाकलापहरु भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस