१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुन्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताएका छन्।

आज (सोमबार) पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको बताएका हुन्। त्यस्तै, बैठकमा प्रचण्डले सरकार विस्तार पनि छिट्टै हुने बताएका थिए।

स्थायी कमिटीको बैठकमा प्रचण्डले नेकपा (एकीकृत समाजावादी) र जनता समाजवादी पार्टीले धेरै मन्त्रालय मागेको समेत ब्रिफिङ गरेका थिए।

अध्यादेश फिर्ता लिने प्रक्रिया सुरु हुन्छ भनेर अध्यक्षले भन्नुभएको छ। प्रक्रिया मिलाएर सरकारले फिर्ता लिन्छ होला,माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले भने,मन्त्रालय भागबन्डाको विषयमा अहिलेसम्म प्रवेश नै भएको छैन। अब यस विषयको समेत टुङ्गो लाग्छ भनेर भन्नुभएको छ ।

माओवादी केन्द्रले भोलि (मङ्गलवार) पनि स्थायी कमिटी बैठक बोलाएको छ।

बैठकमा पुसमा हुने राष्ट्रिय सम्मेलनबारे छलफल हुने साहले बताए।

हिजो (आइतबार) बसेको सत्ता गठबन्धन बैठकमा अध्यादेश फिर्ता लिने सहमति समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस