१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादास्पद तीनवटै कृषि कानून फिर्ता लिने मोदीको घोषणा

अ+ अ-

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शुक्रबार) बिहान देशलाई सम्बोधन गर्दै विवादास्पद तीनवटै कृषि कानूनहरु फिर्ता लिने घोषणा गरेका छन् ।

ती कानून खारेजीको माग गर्दै एक वर्षदेखि किसानले राजधानी दिल्लीको सिमानामा प्रदर्शन गर्दै आएका छन् । किसान प्रदर्शनमा उत्रिएपछि सत्तारुढ दल बीजेपीमाथि दबाब थियो ।

उक्त सम्बोधनमा मोदीले कृषि बजेट पहिलेको तुलनामा पाँच गुणाले वृद्धि भएको जनाएका छन् । उत्तर प्रदेशका विभिन्न परियोजनाको उद्घाटनमा प्रस्थान गर्नु पूर्व मोदीले देशलाई सम्बोधन गरेका हुन् ।

कृषि कानुनले निजी कम्पनी र बिचौलियालाई फाइदा पुग्ने भन्दै किसानले कानून खारेजीको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस