२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनसनरत तारा बरालको जीवन रक्षा गर्न आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न माग राख्दै अनसनरत तारा बरालको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगको टोलीले स्थलगत अनुगमन पश्चात् अनसनरत बरालको वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिति थप जटिल अवस्थामा पुगेकोले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

यस्तै आयोगले अनसनरत तारा बरालको जीवन रक्षाको लागि सम्बन्धित सबै पक्षसँग अपिल गर्नुका साथै जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सृजना गर्न बराललाई पनि आग्रह गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव लोकनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बराल गत कात्तिक ३० गते देखी सर्वोच्च अदालतलाई पूर्ण रुपमा तत्काल सुचारु गर्नुपर्ने, नेपाल बार एसोसिएसन कार्यालय अगाडी प्रदर्शन गर्दा महिला माथि दुर्व्यवहार गरी अपशब्द बोल्ने वकिललाई कारबाही गर्नुपर्ने, एमसिसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने माग राख्दै आमरण अनसनमा बसिरहेकी छन् ।