२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने फुलकोर्टको निर्णय

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको सर्वोच्चको पूर्ण बैठकले आगामी माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा पनि गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार फुलकोर्ट बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न आवश्यक नियमावली, निर्देशिका र कार्याविधि तयार पार्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।

प्रवक्ता दाहालका अनुसार बुधबारको पूर्ण बैठकले गोला प्रक्रिया सुरु गर्नका लागि उच्च अदालत नियमावली २०७३ र जिल्ला अदालत नियमावली २०७५ मा गर्नुपर्ने संशोधन र गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी निर्देशिका बनाई पूर्ण बैठकमा पेस गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ ।

यो निर्णयसँगै अब सर्वोच्च अदालतसहित उच्च र सबै जिल्ला अदालतमा पनि गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन हुने भएको छ ।

सर्वोच्च अदलातमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ । प्रधानन्यायाधीश जवरा विवादमा परेपछि न्यायाधीशहरूले उनले तोकेको इजलास बहिस्कार गर्दै आएका थिए ।