२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय

अ+ अ-

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ ।

जिल्लामा १२ औँ राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए ।

जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । कोभिड–१९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः केन्द्रीय तथ्याङ्क विभागको स्वीकृत कार्यतालिका अनुसार २०७८ भाद्र २१ गतेदेखि सञ्चालनमा आएको थियो । स्थानीय जनगणना कार्यालय भने मङ्सिर १५ मै बन्द भएका थिए ।

जनगणना कार्यका लागि चितवन जिल्लाभर २ सय १० सुपरिवेक्षक र ८ सय ६३ जना गणक खटिएका थिए ।

केन्द्रीय तथ्याङ्क विभागले गणना सम्पन्न भएको ३ महिनाभित्र अर्थात् फागुन महिनाभित्र प्रारम्भिक नतिजा प्रकाशन गर्ने र अन्तिम नतिजाका लागि भने करिब १ वर्ष लाग्ने छ ।

नयाँ गणना कार्यसँगै चितवनको जनसङ्ख्या सात लाख पुग्ने अनुमान गरिएको छ । २०६८ अनुसार चितवनमा ५ लाख ७९ हजार ९ सय ८४ जनसङ्ख्या रहेको थियो ।