२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ६०. ४ अङ्कले बढेको छ ।

सो अङ्कको वृद्धिसँगै नेप्से २५८४ अङ्कमा पुगेको छ । कुल ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । म्युचुअल फन्डबाहेक सबै उपसमूह बढेका छन् ।

बैङ्किङ ३३, व्यापार १९, होटल तथा पर्यटन ४२, विकास बैङ्क १४४, जलविद्युत ४६, फाइनान्स १२, निर्जीवन बीमा ४११, उत्पादन ३४८, अन्य ४४, माइक्रोफाइनान्स १४० र जीवन बीमा उपसमूह ३४४ अङ्कले बढे ।

कुल १६८ कम्पनीको मूल्य बढ्यो भने १८ को घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीहरु हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो ।

सूर्या लाइफ इन्स्योरेन्सको मूल्य ९.२ प्रतिशतले बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्टको मूल्य ७.७ र किसान लघुवित्तको मूल्य ७.३ प्रतिशतले बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ ।