१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली तेक्वान्दो टोली अन्तर्राष्ट्रिय तेक्वान्दो सहभागी हुँदै

अ+ अ-

काठमाडौं । भारतमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो खेलाडीको बिदाई गरिएको छ । उनिहरुलाई तेक्वान्दो जिल्ला कार्यसमितीका अध्यक्ष पुष्पराज जोशी र सहसचिव धनराज दराई लगायतले सोमबार बिदाई गरे

भारतको अमृतसर मे १९ देखि २१ सम्ममा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा हुँदैछ । चितवन जिल्ला तेक्वान्दो कार्यसमितीका उपाध्यक्ष समेत रहेका रोशन खानको प्रशिक्षणमा ११ पुरुष खेलाडीले अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गदैछन् । च्याम्पियनसिपमा सहभागीता जनाउन लागेका खेलाडी चितवनका हुन् ।

च्याम्पियनसिपमा पुरुषतर्फ ३२ केजी तौलसमुहमा आषिश सुवेदी,३८ केजी तौलमा सब्बीर रावल,४० केजीमा उस्मान कार्की,४५ केजीमा प्रवेश पण्डित ,४८ केजीमा सितल प्रजा र ५० केजीमा मोहम्मद उमर खानले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषकै ५२ केजीमा अब्बास खान,५८ केजीमा सागर तामाङ,६३ केजीमा दिपेन्द्र नेपाली र ६८ केजीमा मोहम्मद कलिममुल्लाह मियाँले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । कार्यक्रममा कार्यसमीतीका अध्यक्ष जोशीले लामो समय पश्चात नेपालको सहभागीता भएकाले उच्च प्रदर्शनका साथ स्वर्ण पदक ल्याउन शुभकामना दिए ।

त्यस्तै प्रशिक्षक खानले राम्रै तयारीका साथ अन्तर्राष्ट्रिय सहभागीता जनाउन लागेकाले खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास ब्यक्त गरे । उनले भने ‘हामीसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च पर्दशन गर्दै स्वर्ण पदक दिलाएका खेलाडी पनि जादैछन् त्यसैले पनि आगामी प्रतियोगिता राम्रै हुने आशा छ ।’ टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस