२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

याक एन्ड यति बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गृहको निर्देशन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले याक एन्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृहले फागुन १ गते काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ करोड राजश्व नतिर्ने याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण रद्द गर्दै क्यासिनोको पनि लाइसेन्स खारेज गरेका थिए ।

मन्त्रालयले याक एन्ड यतिको चल अचल सम्पत्ति रोक्का राखेर होटल बन्द गर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले राजश्व असुलका लागि मन्त्रालयले गरेको काममा गृह प्रशासनबाट सहयोग नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसबीचमा मन्त्री आलेले गृहमन्त्री बालकृष्ण खाँणसँग समेत कुराकानी गरेपछि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।