काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक ७ फागुनमा बोलाइएको हो । समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने बताइएको छ ।