२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी किस्सा : दुईटा दाँत फुकाल्छु !

अ+ अ-

एक पटक राष्ट्रिय परिचय पत्र दिने कार्यालयमा निकै चलाख र आफूलाई समाजकै जान्ने महसुस गर्ने एक जना महाजन गएछन् । ती महाजन र कर्मचारी बिच निकै ठुलो विवाद पर्‍यो ।

दुवैले एक अर्काको अगाडि पट्टीको दुवै दाँत छिट्टै झारिदिने कसम खाए र महाजन त्यहाँबाट निस्के ।

केही समयपछि महाजनलाई व्यापारको सिलसिलामा अमेरिका भ्रमणको जानु पर्ने भयो ।

महाजन राहदानी बनाउन जाँदा दरखास्त फाराम स्वीकार नै भएन । त्यसो हुनुको कारण परिचयपत्रमा रहेको हुलिया भन्ने पत्ता लाग्यो।

महाजनको परिचय पत्रमा यस्तो हुलिया लेखिएको थियो ‘अगाडीको दुवै दाँत फुक्लिएको’

महाजनले बाध्य भएर दुवै दाँत फुकालेर राहदानी बनाए ।

कतै हाम्रो नेपालको कर्मचारीतन्त्रले यसरी नै सेवा प्रवाह गरिरहेको त छैन अहिले पनि !