१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपामा २० सदस्यीय कार्यसम्पादन समिति गठन, (हेर्नुहोस् सूची)

अ+ अ-

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरेका हुन् ।

कार्यसम्पादन समितिमा को को छन् हेर्नुहोस् सूची

१. अध्यक्ष राजेन्द्र लिङ्देन

२. उपाध्यक्ष बुद्धिमान तामाङ

३. उपाध्यक्ष विक्रम पाण्डे

४. उपाध्यक्ष ध्रुव बहादुर प्रधान

५. उपाध्यक्ष रोशन कार्की

६. उपाध्यक्ष हेम जङ्ग गुरुङ

७. उपाध्यक्ष मुकुन्द श्याम गिरी

८. महामन्त्री डा.धवल शमशेर राणा

९. महामन्त्री भुवन पाठक

१०. महामन्त्री कुन्ती कुमारी शाही

११. महामन्त्री राजेन्द्र गुरुङ

१२. महामन्त्री प्रह्लाद साह

१३. केन्द्रीय सदस्य दीपक बोहरा

१४. केन्द्रीय सदस्य नवराज सुवेदी

१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत

१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर

१७. केन्द्रीय सदस्य जयन्त चन्द

१८. केन्द्रीय सदस्य टङ्क ढकाल

१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा

२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

प्रतिक्रिया दिनुहोस