२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्रा नेपाल आउँदै

अ+ अ-

काठमाडौँ । भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा नेपाल आउने भएका छन् ।

दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी वैशाख ९ गते काठमाडौँ आउन लागेका हुन् ।

जिनियस इन्साइडर र ज्ञान पुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा वैशाख १० गते गोदावरीको सनराइन कन्भेन्सन हलमा बिन्द्राले प्रशिक्षण दिने कार्यक्रम छ । जसमा सर्वसाधारण र विभिन्न पेसामा कार्यरत व्यक्तिहरूले सहभागिता जनाउन सक्ने आयोजक ज्ञान पुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिए ।

बिन्द्राको नेपाल भ्रमणको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकास गर्नु रहेको अध्यक्ष डुम्रेले बताए । उनले कोरोना महामारीबाट सङ्कटग्रस्त बनेको उद्योग–व्यवसायको पुनरुत्थान, गहिरिँदो तरलता अभाव, यसका कारण र समाधानमा केन्द्रित भएर प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

नेपालमा उनको प्रशिक्षणमा सहभागी हुन ८ हजारदेखि २० हजार रुपैयाँसम्मको टिकट दर तोकिएको अध्यक्ष डुम्रेले बताए । कार्यक्रममा उद्यमी व्यवसायी, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, स्कुल, कलेज, अन्य उद्योग व्यवसायका अध्यक्ष, सञ्चालक एवं उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने जनाइएको छ ।

त्यस्तै, वैशाख ११ गते होटेल यातायात प्लेस ताहाचलमा बिन्द्राले राउन्ड टेबल छलफल गर्ने कार्यतालिका रहेको छ । सो प्रशिक्षणमा सिनियर एक्ज्युकेटिभ, विभिन्न व्यवसायीहरु लगायत सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

यसमा सहभागी हुन २५ हजारदेखि ३५ हजारसम्मको टिकट दर तोकिएको छ । बिन्द्रालाई पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविरसम्म माउन्टेन फ्लाइट गराउने योजना भए पनि यसको कार्यक्रम तय नभइसकेको उनले बताए ।