काठमाडौँ । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ ।
उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् ।
झा क्यान्सर रोगबाट पीडित थिइन् ।