१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईको गृह पालिकामा माओवादी केन्द्र विजयी

अ+ अ-

फुङ्लिङ । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृह पालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

एमालेका उम्मेदवार राजनकुमार थक्लुङलाई ५५७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका विजयप्रकाश वनेमले विजय प्राप्त गरेका हुन् ।

आज सम्पन्न भएको मतगणनामा वनेमले दुई हजार ६०९ मत प्राप्त गरेर विजय भएको निर्वाचन अधिकृतको कार्यालय मैवाखोलाले जनाएको छ ।

दुई हजार ५२ मत ल्याएर एमालेको उम्मेदवार थक्लुङ पराजित भएका छन् ।

त्यस्तै दुई हजार ५१० मत प्राप्त गरेर नेपाली काँग्रेसबाट उपाध्यक्ष पदमा कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मैवाखोलामा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यबाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथलो पनि हो ।

प्रतिक्रिया दिनुहोस