काठमाडौँ । सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएको छ ।
नगरपालिकाको वडा नम्बर ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय कल्याणपुरले जनाएको छ।