सरकारी जग्गा अतिक्रमण हटाउन सप्तरीका स्थानीय तहलाई ४ बुँदे निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी तथा सार्वजनिकजग्गामा भएको अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिन जिल्लाका सबै स्थानीय तहलाई ४ बुँदे निर्देशन जारी गरेको छ। गृह मन्त्रालयअन्तर्गतको उक्त कार्यालयले नेपाल सरकार...