भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले खानेपानी मुहान नजिकको बन माँसेर खेलमैदान बनाउँदा उपभोक्ताले वर्षायाममा समेत पानी पिउन नपाएको बताएका छन् ।
१२ औँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर प्रजापतिले नगरकोटको पानीको मुहानसँगै रहेको बन मासेर रुबी इन्टरनेसनल खेलमैदान निर्माण हुँदा पानीको मुहान सुकेको आरोप लगाएका हुन् ।
यस्तो छ नीति तथा कार्यक्रम